जरीन खान भन्छिन्- कट्रिनाजस्तै देखिएका कारण काम पाइन

काठमाडाैं । अभिनेत्री जरीन खानले आफु कट्रिना कैफ जस्तो देखिने भएका कारण धेरै पीडा भोगेको बताइन् । उनले आफुलाई जहिले पनि कट्रिनाको सुन्दरतासँग तुलना गरिएकाे बताइन् ।
उनले फिल्म उद्योगमा प्रतिभाले नभइ मित्रताका कारण काम पाउने बताइन् ।
जरीनले सलमान खानको फिल्म ‘वीर’बाट डेब्यु गरेकी थिइन् । उनलाई लन्च गर्ने श्रेय सलमानलाई जान्छ । उनले सुरुमा राम्रा फिल्ममा काम गर्ने मौका पाइन् । तर केही समयपछि जरीन पर्दाबाट गायब भइन् । पछि फिल्म आएपनि उनको काम रुचाइएन ।
QUESTION & ANSWER को एक सेसनमा पुगेकी जरिनलाइ एक प्रयोगकर्ताले साेधे कि- कट्रिनासँगको तुलनाले उनको करियरमा कस्तो असर पर्यो ?
जवाफमा जरीनले भनिन्– ‘म फिल्म इन्डस्ट्रीमा प्रवेश गर्दा हराएको बच्चा जस्तै थिएँ । म कुनै फिल्मी पृष्ठभूमिबाट आएको होइन । दर्शकहरूले मलाई कट्रिनासँग तुलना गर्दा म धेरै खुसी हुन्थेँ।’ उनले भनिन् ‘म कट्रिनाको सौन्दर्यको फ्यान पनि थिएँ, तर उनीसँगको तुलनाले गर्दा उद्योगले मलाई प्रमाणित गर्ने मौका दिन सकेन।’









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया