नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा जान तयार, के भयो सहमति ?
मेरोन्यूज
२०८० साउन १६ गते १२:०२

कैलाली । सुदूरपश्चिम सरकार विस्तार बिहीबार हुने भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा भएको छलफलमा नाउपा प्रदेश सरकारमा सहभागी हुन तयार भएको हो।
नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको पार्टीको स्रोतले जनाएको छ ।
नाउपाले सरकारमा सहभागी हुन २ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन। जसकारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन। अब भने सहमति भएको छ । सहमतिसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाउने भएको छ ।
सम्बन्धित

















बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया