यस्तो देखियो माओवादी केन्द्रीय समितिको बैठक (फोटोफिचर)
मेरोन्यूज
२०८० साउन १७ गते १३:५२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
प्रज्ञा भबन कमलादीमा बैठक सुरु भएको हो । डेढ वर्षपछि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको हो ।
बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल हुनेछन् ।
हेर्नुहोस् तस्बिरहरु :







सम्बन्धित















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
प्रतिक्रिया