माधव नेपाल जेनेभा प्रस्थान
मेरोन्यूज
२०८० साउन २२ गते ८:३५

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् ।
अध्यक्ष नेपाल पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन भन्दै सोमबार बिहान विदेश प्रस्थान गरेका हुन् । नेपाल भाद्र १ सम्म ती देशको भ्रमणमा रहने जनाइएको छ ।
उनी विदेश भ्रमणमा गएसँगै पार्टीकाे कार्यवाहक अध्यक्षको जिम्मेवारी डा वेदुराम भुसाललाई दिएका छन् ।
सम्बन्धित

















नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु
76th Democracy Day celebrated in Portugal
6,622 students of Pokhara University being graduated today
13 days to HoR Elections: EC opens TikTok competition for election publicity
आज शुक्रबारकाे सुन चाँदीकाे मूल्य यस्ताे
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया