शनिबार, चैत २८, २०८२

नेपाल टेलिकमकाे २० हजार रिर्चाज कार्ड हरायाे

मेरोन्यूज २०८० साउन २४ गते ९:३१

काठमाडौं। नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार गोरखापत्र दैनिकमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।

टेलिकमको भनाइमा सि।नं।११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको हो ।

ती कार्ड खरिद नगर्नसमेत टेलिकमले अनुरोध गरेको छ ।

प्रतिक्रिया