प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान (सूचनासहित)
मेरोन्यूज
२०८० साउन २४ गते ९:५१

काठमाडौँ । प्रस्तावित प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ ।
संघीय संसद् अन्तर्गतको संसदीय सुनवाई समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायधीशका लागि सिफारिस गरिएका श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो ।
बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै समितिले उजुरी आह्वान गरेको छ । उजुरीका लागि १० दिन समय दिइएको छ ।

सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया