शनिबार, चैत २८, २०८२

विदेशी विनिमय दर : आज कुन मुद्राकाे भाउ कति ?

मेरोन्यूज २०८० साउन २६ गते ६:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । जस अनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा नेपाली रुपैयाँ रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ६० पैसा र बिक्री दर १४६ रुपैयाँ २६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ६८ पैसा र बिक्री दर ८७ रुपैयाँ ०८ पैसा रहेको छ ।

यता कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया