शुक्रबार, माघ २३, २०८२

सुन तस्करीको आरोप लागेका व्यापारी अडुकिया पक्राउ

मेरोन्यूज २०८० साउन २६ गते १५:०५

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन बाहिरिएको प्रकरणका आरोपी व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

भारतबाट फर्किने क्रममा केही बेरअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका प्रहरी स्रोतले जानकारी दियो ।

उनलाई प्रहरीले खोजी गरिरहेको जनाएको थियो । उनी ब्यापारी राजेश अडुकियाका छोरा हुन् ।

प्रतिक्रिया