प्रहरीले निर्घात कुटपिट गरेको भन्दै कारबाही गर्न माग
मेरोन्यूज
२०८० साउन २७ गते १४:२७

काठमाडौं । प्रहरीले निर्घात कुटपिट गरेको भन्दै कारबाही गर्न मागसहित एक व्यवसायीले प्रहरीमा निवेदन दिएका छन् ।
बालुवाटारमा मोटरसाईकल मर्मत व्यवसाय गर्दै आएका बाराका मुन्ना गिरीले आफूमाथि निर्घात कुटपिट भएको भन्दै प्रहरी प्रधान कार्यालयमा बिहिबार निवेदन दिएका हुन् ।
उनले गत बुधबार आफु पसलमा काम गरिरहेका बेला चार जनाको समुह आइ एक्कासी कुटपिट गरेको बताए । उनीहरुले आफुलाई बोल्ने कुनै मौका नदिइ घसिट्दै सडकमा ल्याएर रडले निर्घात कुटपिट गरेको उनले निवेदनमा उल्लेख गरेका छन् ।
कुनै गल्ति नगरी अपहरण शैलीमा प्रहरी कर्मचारीले नै कुटपिट गर्दा आफ्नो शारिरिक र मानसिकतामा चोट पुगेको बताउँदै उनले कारवाहीको माग गरेका छन् ।
निवेदन :

सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया