करेन्ट लागेर दुई जनाको मृत्यु
मेरोन्यूज
२०८० साउन ३२ गते १२:०५

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवट जम्मु बस्ने ३२ वर्षीय अशोक स्याङतानको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा पानी लगाउने क्रममा पानी तान्ने मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१० पशुपती टोल बस्ने ४० वर्षीय दिनेश ओडको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । सोही नगरपालिका-५ स्थित रोड छेउमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया