सोमबार, चैत ३०, २०८२

आज पनि घट्यो सुनको भाउ, ताेलाकाे कति ?

मेरोन्यूज २०८० भदौ ३ गते ११:२७

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत शुक्रबार प्रतितोला १ लाख १० हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज तेजावी सुनपनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदी भने आज स्थिर रहदै प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया