कार्यालयमै पुगेका पूर्वमन्त्री जोशीसँग सिआईबीले लिएन बयान
मेरोन्यूज
२०८० भदौ ४ गते १४:५५

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले ललिता निवास प्रकरणबारे आफूनो बयान दिन कार्यालयमै पुगेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीसँग बयान लिएन ।
सिआईबीले जोशीविरुद्ध पक्राय पूजीसमेत लिएको थियो । आफूविरुद्ध लिएको पक्राउ पूर्जी बुझेर कार्यालयमा पुगेका पूर्वमन्त्री जोशीसँग सिआइबीले बयान नलिएको हो । सिआईबीले बयान नलिएपछि जोशी त्यसै फर्किएका छन् ।
सिआईबीले अनुसन्धान प्रतिवेदन तयार पारिसकेको र अब समय अभावका कारण बयान लिन सम्भव नभएको भन्दै जोशीलाई बयान नलिएरै फर्काइएको निकटस्थ स्रोतले बतायो ।
सम्बन्धित















One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया