टुँडिखेलमा गौरा पर्वको अवसरमा ‘डान्स’ गर्दै प्रधानमन्त्री, देउवा, रावललगायत नेताहरू (तस्बिरहरू)
मेरोन्यूज
२०८० भदौ ७ गते १७:५८

काठमाडौँ । सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको पर्व गौरा हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ।
पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री डा.भिमबहादुर रावल, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी भए ।
उनीहरू कार्यक्रममा सहभागी मात्र भएनन्, ‘डान्स पनि गरे । हेरौँ प्रधानमन्त्रीका फोटो पत्रकार प्रदीपराज वन्तले खिचेका तस्बिरहरू ।





सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया