काठमाडाैं प्रहरी प्रमुख खत्रीले सम्हाले कार्यभार
मेरोन्यूज
२०८० भदौ ८ गते १४:०३

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख भुपेन्द्र बहादुर खत्रीले कार्यभार सम्हालेका छन् ।
प्रहरी प्रमुख खत्रीले शुक्रबार टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यालयमा प्रहरी अधिकारीले खत्रीलाई स्वागत गरेका थिए ।
गत आइतबार गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको थियाे ।
मन्त्रालयले केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका एसएसपी सोमेन्द्रसिंह राठौर र काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको थियाे ।
सम्बन्धित















One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया