गोलभेँडासहित आज कुन तरकारीको भाउ कति ?
मेरोन्यूज
२०८० भदौ १२ गते १०:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० र भारतीयको पनि ८० नै रुपैयाँ कायम रहेको छ ।
यस्तै गोलभेँडा सानो (लोकल) को प्रतिकिलो ६० तथा टनेलको गोलभेँडाको प्रतिकिलो ८० रुपैयाँ कायम छ ।
यसैगरी आलु रातोको ५८, मकै बोडीको ११०, घिरौँलाको ७०, स्कुसको ५०, अनारको ३५०, अम्बाको १५०, हरियो लसुनको २५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

सम्बन्धित
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया