नेपालसँग खेल्ने पाकिस्तानी टिममा को को छन् ?
मेरोन्यूज
२०८० भदौ १३ गते ७:३७

काठमाडौं । पाकिस्तानले एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालसँग खेल्ने टोलीको प्लेइङ–११ सार्वजनिक गरेको छ । आज हुने खेलको प्लेइङ–११ पाकिस्तानले मंगलबार नै सार्वजनिक गरेको हो ।
बाबर आजमको कप्तानीमा रहेको टोलीमा मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक,आघा सलमान र इफ्तिखर अहमद छन् ।
यस्तै सदाब खान, मोहम्मद नवाज, नसिम शाह, ह्यारिस रौफ र साहिन शाह अफ्रिदी पनि प्लेइङ–११ मा छन् ।
नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगाशालमा नेपाल र पाकिस्तानबीचको खेल शुरू हुनेछ। नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया