बराबरीमा रोकियो इन्टर मियामी
मेरोन्यूज
२०८० भदौ १४ गते ८:४०

काठमाडौँ । मेजर लिग सकर अन्तर्गत इन्टर मियामी बराबरीमा रोकिएको छ ।
विहिबार विहान सम्पन्न नाशभिल्लेविरुद्धको खेलमा इन्टर मिलान गोलरहित बराबरीमा रोकिएको हो ।
यो बराबरीपछि इन्टर मिलान र नाशभिल्लेले एक एक अंक बाँडेका छन् ।
यो खेलपछि इन्टर मिलानको २४ खेलमा २२ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ । त्यसैगरी नाशभिल्लेको भने २६ खेलमा ३९ अंक रहेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया