खुल्यो पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक
मेरोन्यूज
२०८० भदौ १४ गते ८:५७

चितवन । पहिरोले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ ।
टोपे खोलामा आज बिहान पहिरो गएका कारण अवरुद्ध भएको सडक भर्खरै सञ्चालनमा आएको हो ।
यसअघि बिहान केहि पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको थियो । अहिले सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न थालेको जनाइएको हाे।
सम्बन्धित










अष्ट्रेलियामा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा
साेमबार बढ्याे नेप्से, काराेबार रकम ३ अर्ब ४४ करोड
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया