मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष खेलाडी
मेरोन्यूज
२०८० भदौ १५ गते ९:०७

काठमाडौं । म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड युरोपियन वर्ष खेलाडी बनेका छन् ।
अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै नर्वेका हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका हुन् ।
२३ वर्षीय हालान्डले म्यान सिटीमा आबद्ध भएको पहिलो सिजनमै ५३ खेलमा ५२ गोल गरेका थिए । उनको यही सफलताबीच म्यान सिटी पहिलोपटक युरोपियन च्याम्पियन पनि बनेको थियो ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया