शाओमीले रोमाञ्चक अफरहरूका साथ ल्यायो ‘स्योर-सट सेप्टेम्बर मेला’

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले “स्योर-सट सेप्टेम्बर मेला” लिएर आएको छ । यस अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउनेछन् ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी हाम्रा ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ’स्योर(सटसेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौं । ग्राहकहरूको निरन्तर सहयोगले उहाँहरुलाई केही प्रदान गर्न उत्प्रेरित गरेको छ, त्यसैले हामीले यो रोमाञ्चक अफरहरू ल्याएका छौं । हामीलाई विश्वास छ यी अफरहरूले ग्राहकहरुको खरिदहरूमा मूल्यमात्र थप्ने छैन तर समग्र शाओमी अनुभवलाई निखार्ने छ ।”
यो अफर अन्तर्गत रेडमी ए २ र ए२+ को हरेक खरिदमा ग्राहकहरूले रेडमी इयरफोन निःशुल्क पाउनेछन् । त्यसैगरी हरेक रेड्मी १२ सि को खरिद गर्ने ग्राहकहरूले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन् । दुबै अफरहरू सेप्टेम्बर १ मा सुरु भएर सेप्टेम्बर १५ मा समाप्त हुनेछन् ।
यो अफर रेडमीका नेपालभरका रिटेल आउटलेटहरूमा उपलब्ध छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया