चट्याङ लागेर जाजरकोटमा एक जनाको मृत्यु
मेरोन्यूज
२०८० भदौ १७ गते २०:५५

काठमाण्डौ । चट्याङ लागेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर आज आइतबार बारेकोट गाउँपालिका–५ की ३६ वर्षीया रेवती सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाख्रा चराएर घर फर्कने क्रममा चट्याङ पर्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष रोक्काले जानकारी दिए ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया