नेपालविरुद्धकाे खेल छाडेर भारत फर्किएका बुमराह बने बुवा
मेरोन्यूज
२०८० भदौ १८ गते १२:०९

काठमाडौं । भारतीय टिमका स्टार फास्ट बलर जसप्रित बुमराह बुवा बनेका छन् । उनकी श्रीमती सञ्जना गणेशनले छोरालाई जन्म दिएकी छन् । सञ्जना र बुमराह पहिलो पटक अभिभावक बनेका हुन् ।
बुमराहले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै बुवा बनेको जानकारी दिएका छन् ।
बुमराह एसिया कपअन्तर्गत साेमबार नेपालसँग हुने खेल छाडेर आइतबार घर फर्किएका थिए । उनी अब एसिया कपको सुपर फोर खेलका लागि श्रीलंका फर्कनेछन् ।
बुमराह टोलीमा नहुँदा मोहम्मद शामीले उनको स्थान लिनेछन् ।भारतले पाकिस्तानविरुद्ध मोहम्मद शिराज, शार्दुल ठाकुर र बुमराहलाई खेलाएको थियो । भारतले पहिलो खेल वर्षाको कारण पाकिस्तानसँग अंक बाँडेको थियो । त्यसैले भारतलाई नेपालसँगको खेल जित्नै पर्ने दबाब छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया