नेपाल र भारतद्वारा एक/एक खेलाडी परिवर्तन
मेरोन्यूज
२०८० भदौ १८ गते १५:०४

काठमाडौं । एसिया कपको समूह चरणको नेपाल र भारतबीच हुने खेलमा दुवै टिमले एक/एक खेलाडी परिवर्तन गरेका छन् ।
भारतविरुद्धको खेलमा नेपालले मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखलाई बेञ्चमा राखेको छ । उनको ठाउँमा भीम सार्कीलाई खेलाउने कप्तान रोहित पौडेलले बताए ।
भारतले पनि फास्ट बलर जसप्रित बुमराहको स्थानमा मोहम्मद सामीलाई खेलाउने निर्णय लिएको छ । बुमराह पारिवारिक कारणले घर फर्केपछि उनको स्थानमा सामीलाई खेलाइएको हो ।
दुवै टीमले अन्य १० जना पहिलो म्याचमा खेलाएकै खेलाडीहरूलाई समावेश गरेका छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया