युरोकप छनौटमा फ्रान्सको लगातार पाँचौं जित
मेरोन्यूज
२०८० भदौ २२ गते ६:५७

काठमाडौँ । युइएफएफ युरो कप छनौटमा फ्रान्सले लगातार पाँचौं जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा फ्रान्सले आयरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै युरोकप छनौटमा लगातार पाँचौं जित हासिल गरेको हो ।
फ्रान्सको जितमा अउरेलीएन टचोउआमेनी र मार्कस थुरामले एक एक गोल गरेका थिए ।
यो जितपछि समुह बि मा रहेको फ्रान्सको ५ खेलमा १५ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी आयरल्याण्डको भने ४ खेलमा केवल ३ अंक रहेको छ ।
सम्बन्धित
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया