नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्यष्टिका दिन सार्वजनिक बिदा
मेरोन्यूज
२०८० भदौ २६ गते १०:५०

काठमाडौं । सरकारले संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राष्ट्रय सम्मान दिने निर्णय गरेको सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।
नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बीदा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
एमाले उपाध्यक्ष एवं इलाम–२ का संघीय सांसद नेम्वाङको सोमबार राती हृदयघातका कारण निधन भएको थियो ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया