रहिनन् ‘भेलु बाजे’की पत्नी बिस्ना
मेरोन्यूज
२०८० भदौ २६ गते १५:१७

काठमाडौं । ‘भेलु बाजे’ नामले चर्चित प्युठान नगरपालिका- ४ का मीनबहादुर बुढामगरकी पत्नी बिस्ना बुढाको निधन भएको छ ।
५९ वर्षीया बुढाको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा सोमबार निधन भएको हो ।
उनी लामो समयदेखि बाथ रोग र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिइन् ।
पारिवारिक स्रोतका अनुसार मृतक बुढाको दिल्लीमै अन्त्यष्टि गरिएको छ ।
मीनबहादुर ‘भेलु बाजे’नामले सामाजिक सञ्जालमा निकै चर्चित थिए । उनीसँगै बिस्नालाई पनि धेरैले चिनेका थिए । बुढा दम्पति बनिबुतो गरेर गुजारा गर्दै आएका थिए ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया