सञ्चालनमा आयाे दिपक-दिपाको सिनेमा हल
मेरोन्यूज
२०८० भदौ २९ गते ११:४२

काठमाडौं। दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल आजबाट सञ्चालनमा आएको छ ।
लामो समयदेखि निर्माण भएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आएको हो ।
आजै सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म ’नाङ्गो गाउँ’ र झरना थापा निर्देशित फिल्म ’एक भागवत र एक गीता’ प्रदशनमा आएका छन् ।
हल केही समय अगाडि नै उद्घाटन गर्ने योजना भएपनि दीपक–दीपाले आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ गरि सञ्चालनमा ल्याएका हुन्।
आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गतको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।
सम्बन्धित


















वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया