आन्दोलनरत शिक्षकहरू र सरकार आन्तरिक छलफलमा
मेरोन्यूज
२०८० असोज ५ गते १०:३७

काठमाडौं । सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा जुटेका छन्।
शिक्षकहरूले समेत औपचारिक वार्ताको लागि वार्ता समिति गठन गर्ने र वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका हुन् ।
दुवै पक्ष आन्तरिक छलफलमा जुटेपछि वार्तालाई सार्थकता दिने गरी अगाडि बढ्ने दुवै पक्षबीच सहमति भएको बुझिएको छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको अगुवाइमा शिक्षकहरू आन्दोलनमा उत्रीएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
सम्बन्धित

















राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने
चुनावमा सहभागी हुन आतुर छन् मतदाता
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको छ : संयोजक दाहाल
यस पटकको होली घरभित्रै मनाउन आग्रह
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
दुर्गा प्रसाईँ आज नछुट्ने
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
प्रतिक्रिया