एसियन गेम्स : फुटबलमा नेपाली महिला टोली भियतनामसँग पराजित
मेरोन्यूज
२०८० असोज ५ गते २०:३३

काठमाडौं । एसियाली खेलकुदको महिला फुटबलमा नेपाल भियतनामसँग २–० गोलअन्तरले पराजित भएको छ । चीनको हाङझाउमा भएको खेलमा पहिलो खेलमै नेपाल भियतनामसँग २(० ले पराजित भएको हो ।
खेलमा पहिलो हाफमा भियतनामलाई गोल गर्नबाट रोके पनि नेपालले दोस्रो हाफमा ११ मिनेट भित्र २ गोल खायो ।
भियतनामका लागि फाम हाइ यिनले ५३ औं र बिच थुयाले ६४ औं मिनेटमा गोल गरे ।
यसअघि भियतनासँग दुई पटक खेलेको नेपाल लगातार तेस्रो पटक पराजित भएको हो ।
नेपाल रहेको यो समूहमा पूर्वविश्वविजेता जापानसहित बंगलादेश पनि छन् ।
सम्बन्धित















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया