सहमतिमा असन्तुष्ट राहतका शिक्षकको आन्दोलन जारी
मेरोन्यूज
२०८० असोज ६ गते ११:१८

काठमाडौं । सरकारसँग भएको ७ बुँदे सहमतिमा असन्तुष्ट शिक्षकहरुले आफ्नो आन्दोलन जारी राखेका छन् ।
शुक्रबार साँझ सरकार र नेपाल शिक्षक महासंघबीच ७ बुँदे सहमति भएको थियो । सो सहमतिमा आफ्ना मागहरु सम्बोधन नभएको भन्दै शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।
उनीहरु माइतीघरमा जम्मा हुने क्रम जारी छ ।
सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नगरेपछि आन्दोलन यथावत राखेको स्रोतले जनाएको छ ।
सम्बन्धित

















पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ठगीको अभियोगमा तीन जना पक्राउ
बंगलादेशमा बीएनपीलाई बहुमत, ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै रहमान
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
प्रतिक्रिया