शनिबार, वैशाख ५, २०८३

साेमबार कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८० असोज ८ गते १२:०२

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ स्थिर छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आइतबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भइरहेको हो ।

त्यस्तै, आज तेजावी सुन पनि आइतबार कारोबार भएको मुल्य प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको भाउ तोलामा प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया