शनिबार, वैशाख ५, २०८३

लुम्बिनी विकास बैंकले ल्यायाे संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८० असोज १२ गते १०:२७

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने छन् ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने बैँकले जनाएकाे छ ।

प्रतिक्रिया