शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक : अर्थमन्त्री
मेरोन्यूज
२०८० असोज १५ गते ११:३४

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना बचतकर्ताको लगानी सुरक्षित गर्नुपर्ने बताए ।
‘शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ । लगानीकर्ता साना बचतकर्ता छन् । उहाँहरुको लगानी सुरक्षित गर्न आवश्यक छ’ उनले भने ।
उनले यससम्बन्धी अपुरो कानुनलाई पूर्णता दिने काम भइरहेको बताए ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया