भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री बझाङमा (तस्बिरहरू)
मेरोन्यूज
२०८० असोज १९ गते १५:२२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन्। दाहाल नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार बझाङ पुगेका हुन।
प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका बझाङका केही स्थानको अवलोकलन गर्नेछन्।
त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने लगायत कार्यक्रम तय भएको छ।
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले एक जनाको मृत्यु भएको थियो।
भुकम्पबाट केही घाइते भएका छन् । भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय








सम्बन्धित
















मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
प्रतिक्रिया