मंगलबार पनि बढ्यो सुनको भाउ, ताेलाकाे कति पुग्याे ?
मेरोन्यूज
२०८० असोज २३ गते ११:२४

काठमाडौं । आज मंगलबार सुनको भाउ बढेको छ ।
सोमबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलबार तेजावी सुनको मुल्य पनि प्रति तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया