एनआरएनए उपाध्यक्षमा बासिदको उम्मेदवारी घोषणा
मेरोन्यूज
२०८० असोज २३ गते १९:५५

काठमाडौ“ । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
कतारलाई कर्मथलो बनाउ“दै आएका अब्दुलले नेपाल, कतार र बेलायतमा व्यवसाय गर्दै आएका छन् । ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्स भित्र्याएका अब्दुलले सयौंको संख्यामा नेपालीहरुलाई रोजगारी प्रदान गरेका छन् ।
अब्दुलले स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न आफू लागि पर्ने बताए । कर्मथलो विदेश भए पनि स्वदेशमा लगानी गरेर धेरै नेपालीहरुलाई रोजगारी दिने अब्दुलले बताए ।
युवा पुस्ताका मुद्धाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरुलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरुका आवाजलाई शसक्त रुपमा उठाउन समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित
















दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया