एम्बाप्पेको दुई गोलमा फ्रान्स विजयी
मेरोन्यूज
२०८० असोज २७ गते ८:३५

काठमाडौँ । फ्रान्स २०२४ को युरोकपमा छनौट भएको छ । गएराती समुह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसलाई २(१ गोल अन्तरले पराजित गरेसँगै फ्रान्सले युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
फ्रान्सको जितमा किलीयन एम्बाप्पेले दुवै गोल गरेका थिए । त्यसैगरी नेदरल्याण्डसका लागि क्यूलिनची हर्थम्यानले एक गोल गरेका थिए ।
यो जितपछि फ्रान्सको ६ खेलमा १८ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी नेदरल्याण्डसको भने ५ खेलमा ९ अंक रहेको छ र समुह बी मा तेस्रो स्थानमा रहेको छ ।
सम्बन्धित















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया