फूलपातीकाे दिन कस्ताे छ तपाईंकाे राशिफल ?

काठमाडाैं । आज कार्तिक ४ गते शनिबार । असोज शुक्ल सप्तमी । पञ्चाङ्ग : सुकर्मा गर पूर्वाषाढा , फूलपाती। अक्टाेबर २१ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेषः आजकाे दिन तपाइका लागि राम्रो छ। श्रम गरेको ठाउँबाट उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फलिफाप हुने समय छ ।
वृषः कसैसँग अनावश्यक विवाद हुन सक्छ । बोल्दा ख्याल गर्नुहाेला । प्रेममा धोका पाइने छ।
मिथुनः प्रेम सम्बन्ध सुमधुर हाेला । रोगले सताउन सक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।
कर्कटःआजकाे दिन उन्नति प्रगति हुनेछ । अपरिचितबाट राम्रो साथ मिल्नेछ।
सिंहः समय राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।
कन्या : अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।
तुलाः रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।
वृश्चिकः लामाे समयदेखि राेकिएका काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।
धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।
मकरः राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। दिन रमाइलाे बित्नेछ । साथिभाइसँग भेटघाट हाेला।
कुम्भः खर्च बढ्ने समय छ। ठुलाे घाटा हुन सक्ने भएकाले सचेत भएर काम गर्नुहोला।
मीनः अधुरा काम पुरा हुनेछन्। व्यवसायमा उन्नति हाेला ।सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहाेला ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया