काठमाडौंमा भूकम्पकाे धक्का
मेरोन्यूज
२०८० कार्तिक ५ गते ७:४३

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पकाे धक्का महशुस गरिएको हो ।
दसैँको रमझम चलिरहेका बेला भूकम्पको धक्का गएपछि उपत्यकावासी त्रसित छन्।
यसको विस्तृत विवरण भने आउन बाँकी छ ।
सम्बन्धित
















कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया