तीन वटा जहाज खरिदका लागि टेन्डर आह्वान
मेरोन्यूज
२०८० कार्तिक ५ गते ८:५५

काठमाडौं । नेपाल वायु सेवा निगमले तीन वटा जहाज खरिद गर्न लागि टेन्डर आह्वान गरेको छ ।
इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी)मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।
निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज किन्न लागेको हो।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया