बुधबार, वैशाख ९, २०८३

एभरेस्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

मेरोन्यूज २०८० कार्तिक ८ गते ११:३६

काठमाडौं । एभरेस्ट बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएको छ।

Advertisement
NiccNicc

उपचारको क्रममा मेडिसिटी हस्पिटलमा मंगलबार साँझ उनको निधन भएको हो। केही समयदेखि उनी बिरामी थिए।

९४ वर्षीय श्रेष्ठ लामो समयदेखि अध्यक्ष थिए।

गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो।

प्रतिक्रिया