नुवाकोटको बुधसिंहघाटमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०८० कार्तिक ९ गते १५:१७

नुवाकोट । नुवाकोटमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बेलकोटगढी ७ बुधसिंहघाटमा बिहीबार दिउँसो दुर्घटना हुँदा बाइकमा सवार सुभद्रा अधिकारीको मृत्यु भएको हो । त्यस्तै बाइक चालक रहेका उनका छोरा अर्जुन अधिकारी घाइते भएका छन् । उनलाई काठमाडौं रिफर गरिएको छ ।
उक्त दुर्घटनापछि बुधसिंहघाट क्षेत्रमा सवारी आवतजावत ठप्प पारिएको छ ।
सम्बन्धित














नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
प्रतिक्रिया