आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
मेरोन्यूज
२०८२ माघ २६ गते ६:४६

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा आइतबार आयोजक श्रीलंकाले आयरल्यान्डलाई २० रनले हराएको हो ।
पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १४३ रन बनाउँदा १९ ओभर ५ बलमा अलआउट भएको हो ।श्रीलंकाका लागि कामिन्दु मेडिन्सले ४४ रन बनाउँदा कुसल मेन्डिसले अविजित अर्धशतक बनाए । उनले टिमका लागि ५६ रनको योगदान दिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया