रास्वपाले शनिबार सय ठाउँमा रक्तदान कार्यक्रम गर्दै
मेरोन्यूज
२०८० कार्तिक १७ गते ११:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सय ठाउँमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको बताए ।
उनले भने, ‘सय ठाउँमा भोलि रक्तदान गर्ने कार्यक्रम छ । भोलि केन्द्रीय कार्यालय बनस्थलीमा पनि रक्तदान कार्यक्रम छ ।’ चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको थियो ।
सम्बन्धित
















सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया