जाजरकोट र रुकुम पश्चिममा भूकम्पले मृत्यु हुनेको संख्या संख्या १२९ पुग्यो
मेरोन्यूज
२०८० कार्तिक १८ गते ९:४३

जाजरकोट । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या १२९ पुगेको छ ।
प्रहरीका अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको हो।
यस्तै जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ गरी १४० जना घाइते भएका छन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो ।
सम्बन्धित
















इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया