विप्लवको पार्टीले २५ क्विन्टल चामल दिने
मेरोन्यूज
२०८० कार्तिक १८ गते १५:१८

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भूकम्प प्रभावितहरुलाई क्विन्टल चामल दिने निर्णय गरेको छ । उक्त चामल पार्टीको खाद्य भण्डारबाट सहयोग गर्ने निर्णय गरेको हो ।
त्यस्तै भूकम्प प्रभावितको राहत र पूर्नस्थापनाका लागि थप १ लाख पनि तत्काल पार्टी कोषबाटै सहयोग गर्ने निर्णय विप्लव नेतृत्वको नेकपाले गरेको हो ।
नेकपाको शनिबार बसेको उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकले राहत संकलन गर्ने र चिकित्सकहरुको टोली पठाउने निर्णय पनि गरेको छ ।
भूकम्पपछि प्रधानमन्त्रीको दतारुकता प्रशंसनीय रहेको भन्दै उक्त पार्टीले थप निर्णय मन्त्रिपरिषद्को बैठकबाट लिन पनि आग्रह गरेका छन् ।
सम्बन्धित
















टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया