शनिबार, वैशाख ५, २०८३

भूकम्पपीडितका लागि बाणिज्य बैंकद्वारा एक करोडको चेक हस्तान्तरण

मेरोन्यूज २०८० कार्तिक २१ गते १४:१४

काठमाडौं । बाणिज्य बैंक लिमिटेडले भूकम्पपीडितका लागि रु एक करोडको चेक सरकारलाई हस्तान्तरण गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागी बाणिज्य बैंकका कर्मचारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया