विद्युत् प्राधिकरणले माग्यो चौथोदेखि दशौं तहसम्मका कर्मचारी (सूचनासहित)
मेरोन्यूज
२०८० कार्तिक २४ गते ७:१९

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । रिक्त पदपूर्तिका लागि उसले आज एक दैनिक पत्रिकामा विज्ञापन गरेर आवेदन माग गरेको हो । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो ।
खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।
हेर्नुहोस सूचना

सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया