काठमाडौं महानगरले माग्यो करारमा ३२ कर्मचारी (सूचनासहित)
मेरोन्यूज
२०८० कार्तिक २४ गते ७:४९

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राविधिक समुह तर्फका करारमा ३२ जना कर्मचारी माग गरेको छ ।
फुड टेक्नोलोजिस्टरमाइक्रो बायोलोजिस्टरमेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो ।
माग गरिएको पद सातौं र आठौं तहका हुन् ।
योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्ने महानगरले जनाएको छ । आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ ।
हेर्नुहोस् सूचना

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया