बालुवाटारमा मन्त्रिपरिषद् बैठक
मेरोन्यूज
२०८० कार्तिक २७ गते १०:४९

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
बैठक केहीबेर अघि सुरु भएको छ । बैठकका एजेण्डाहरु भने सार्वजनिक गरिएको छैन् ।
सम्बन्धित

प्रतिक्रिया